Mero Aanshu - The Edge Band

Mero Aanshu

The Edge Band

00:00

04:33

Song Introduction

हाल 'Mero Aanshu' गीतको सम्बन्धी कुनै जानकारी उपलब्ध छैन।

Similar recommendations

Lyric

मेरो आँसु तिमीलाई हाँसो भएछ

मेरो व्यथा तिमीलाई कथा बनेछ

विवशतामा खुसी थिएँ, तिमीबिना छाती मेरो

कति पोखेँ तिमी सामु समर्पणको मुटु मेरो

खुसीहरू फुल्नै छाडे

कल्पनामा धेरै हाँसेँ

मेरो मुटु घायल बनियो

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

माया दिई माया लिने ती अनगिन्ती रहरहरू

एक्लो लाग्यो आज आफ्नै सहरहरू

तिमी फुल्यौ खुसीसँग, म त ओइली झरिसकेछु

तिमी रहेछाै बिनासित्तिमा, म त जिउँदै मरिसकेछु

खुसीहरू फुल्नै छाडे

कल्पनामा धेरै हाँसेँ

मेरो मुटु घायल बनियो

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

खुसीहरू फुल्नै छाडे

कल्पनामा धेरै हाँसेँ

मेरो मुटु घायल बनियो

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

चाहेकै थिएँ हाम्रा मिलन सफल रहोस्

तर तिमीले ती कसम भुलिदियाै

यही मेरो सजाय भो, तिमीबाट बिछोडिने

यही मेरो सजाय भो, तिमीबाट टाढा रहने

खुसीहरू फुल्नै छाडे

कल्पनामा धेरै हाँसेँ

मेरो मुटु घायल बनियो

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

आज प्रेमसँग हारेँ

- It's already the end -