Haalkhabar - VTEN

Haalkhabar

VTEN

00:00

04:13

Song Introduction

VTEN को "हालखबर" गीतले नेपाली संगीतप्रेमीहरू माझ ठूलो लोकप्रियता हासिल गरेको छ। यो गीतले समसामयिक सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्दै युवाहरूबीच जागरुकता फैलाउँछ। आधुनिक बीट र VTEN को विशिष्ट र्याप शैलीले गीतलाई आकर्षक बनाएको छ। "हालखबर" ले जीवनका विभिन्न पाटोलाई उजागर गर्दै सकारात्मक सन्देश प्रदान गर्दछ, जसले श्रोताहरूलाई प्रेरित गर्दछ।

Similar recommendations

Lyric

Ah, दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?"

Yeah, ah, oh-oh

Ah, दाइले भन्छ, "आफ्नो परिवारको नाम राख्"

आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?"

Yeah, ah, oh-oh

Ah, बाउले भन्छ, "छोरो के गर्दैछस् आजकल?"

Hey, दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?"

दाइले भन्छ, "आफ्नो परिवारको नाम राख्"

आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?"

बाउले भन्छ, "छोरो के गर्दैछस् आजकल?"

केही पनि गर्दिन म यतिकै बसिराछु

किन होला म आजकाल एकदमै psycho भाछु?

Vat-sat खान्छु अनि joint-soint तान्छु

किन होला म आजकाल एकदमै psycho भाछु?

केटाहरस् बटुलेर गल्ली तिर जान्छु, दिनभरी गोटी को charge मा

Yeah, yeah, दिनभरी गोटी को charge मा

छैन केही option, गल्ली मेरो juction, ढिक्का र black मेरो हातमा (हातमा)

Yeah, yeah, ढिक्का र black मेरो हातमा

जहिले पनि खान्छु, अहिले पनि तान्छु, मरेरै जानुछ last मा (last)

Yeah, एकदिन मरेरै जानुछ last मा

जब जान्छु म मरेर मलाई जलाउँदा मेरो धुवा मै गाजाको बास्ना, yeah, ayy

जिन्दगी यसरी चल्दैछ खासमा

मेरो कोही छैन आफ्नो मान्छे वरिपरि

आज बोल्न खोज्दा बिक्दैन मेरो बोली पनि

त्यति माया गर्ने छम्माले पनि छोडी गए

तर बालै भएन, एक्लै बस्दिन्छु भोलि पनि

मेरो दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?" (Yeah, ah, oh-oh-oh)

आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?" (Yeah, ah, oh-oh-oh)

घरबाट धेरै टाढा छु, आज म भुस्याहा कुकुर झैँ छाडा छु

सामान उठाउँनलाई dealer सँगै जहिले पुग्ने गर्छु म बालाजु

अनि झ्यापमा फर्किन्छु, ए बाटोमै हल्ला गर्दिन्छु

मुख छाड्दिन्छु रण्डी को बान, डन्ठेसँगै जङ्गिन्छु

अनि समाउछ मलाई च्यापचुप, गोदाई खान्छु मैले भ्याचभुच

मलाई घिसार्दै चौकीमा लगेर हान्छ टाउकै टाउकोमा ड्याम-बुट

पारा मेरो त्यस्तै हो गएगुज्रेको म

तिन वर्ष rehab छिरे, तर खै सुध्रेको, हँ?

चाहना छ मलाई मेरो परिवार खुसी पार्न

तर पनि मलाई मेरो बाउआमाले बुझिराछ

मलाई खुसी बनाउन आफ्नो आँसु पुछिराछ

यो सब देख्दा मेरो मन निकै दुःखी भाछ

कसरी भनु म आमा तिम्रो मुख अगाडि बोल्न गार्हो लाग्छ

तिमी कराउछौ त्यसपछी पारो तात्छ

तर थाहा भो आज जिम्मेवारी सबै मेरो काँधमा छ (काँधमा छ)

त्यसैले अब म केही गर्ने सोचिराछु आजबाट

अनि केही गर्ने आश छ त्यसैले हाँसेर बाँच्छु

आफ्नो जिम्मेवारीलाई म आफ्नै काँधमा राख्छु (राख्छु)

मलाइ राम्रोसँग थाहा छ अहिले म कहाँ छु

जहाँ भए पनि, ए, आमाबाउ म सधैँ तिम्रै साथ छु

मेरो दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?" (Yeah, ah, oh-oh-oh)

आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?" (Yeah, ah, oh-oh-oh)

दिदीले सोध्यो, "के चल्दैछ तेरो कामकाज?"

दाइले भन्छ, "आफ्नो परिवारको नाम राख्"

आमाले भन्छ, "बाबु के छ तेरो हालखबर?"

बाउले भन्छ, "छोरो के गर्दैछस् आजकल?"

- It's already the end -