00:00
04:36
《Raat Vari》是由GXSOUL演唱的一首动感十足的歌曲。歌曲融合了现代流行与传统元素,展现了独特的音乐风格和深情的旋律。歌词描绘了夜晚的宁静与情感,充满了浪漫与思念的氛围。自发布以来,凭借其优美的编曲和GXSOUL的出色演绎,受到了众多听众的喜爱与好评,成为近期备受关注的热门单曲。
यो हो
रातमा
अँध्यारोमा
हामी संगै संगै
जुनहरु जिस्काउद छन्
जब हिन्दछौ
हामी हात समाई
रात यो नबितोस
न त यो साथ छुटोस्
मेरै माया होस
यो रातभरी
रात यो नबितोस
न त यो साथ छुटोस्
मेरै माया होस
यो रातभरी
Yeah
Alright
Cmon
You got me feeling
Like I got no beat in my heart
You turn around look at me
My heart beat stops
You are a state of art
A creation of perfection
A beauty of design
My mind into you
You're stealing heart too
This is the Romeo & Juliet
Part two
We are two
A deuce
A couple
A pair
Love the way you rushed your soft hand
Through my short hair
Cause you the independent girl with a different swag
When the things get wrong you can make it all right
Yeah the different type and
Anybody can have crush on you at anytime
They got all their eyes on you
Matter in-fact they're only here for spending night
So you betta stay with me right now
Im your best friend I gotta keep you safe and tight
Wait for a while listen ma gotta say lotta things if you be alright
Even then the crowd and the party getting wild
I can still understand you ain't no holla back type
When Imma outta control
I love it damn when u say it usually
नबोल बेस्सरी बोल सुस्तरी
Ai नगर मन परी
रात यो नबितोस
न त यो साथ छुटोस्
मेरै माया होस
यो रातभरी
रात यो नबितोस
न त यो साथ छुटोस्
मेरै माया होस
यो रातभरी
रमाइलो यो रात अनी तिम्रो मेरो साथ छ
हाम्रो यो सम्बन्ध को नयाँ सुरुवात छ
टाडिनु मा छैन मज्जा नजिकिनु झै
नजिकिएर खेलौ माया को खेल
अनी खेल खेल मै मिठा कूराकानी गरी
तिमी गरिदेउनदुई मुटु को मेल
जुनहरु आकाशमा बसी हास्छन
अनी एउटा जुन मेरो छेउमा
चिनी रहेको एउटा मुहार
आझ किन यस्तो प्यारो भो
अब यसरी बद्लिदै छु
चिन्न आँफैलाई गाह्रो भो
लाग्दैन निद्रा रातभरी
सपना देख्छु म दिनभरी
उस्लाई देखेर आफ्नो मन
सम्हालु अब कसरी
मन सम्हल्न गाह्रो हुन्छ मेरो
तिमी नै साथ हुँदा
दु:ख पीर बेथा भुली
मसँग झुमी हेर
चुमी हेर मेरो ओठ
दिन र रात भरी
म त माया गर्छु हेर
तिमीलाई नै धेरै धेरै
हांसी देउन प्रिय तिमी
मनै देखी नै अब
जब सम्म जीवन हुन्छ
यो केटो तिम्रै हुन्छ
मन पराउछु तिमीलाई
तिमी संगै बाच्नू छ मलाई
सपना छ मेरो सुख दु:ख बाडौ म तिम्रो
दु:खदुखैमा कस्तो एउटा मज्जा यो
यही नै के पिरती को नशा हो
भनु पनि म भनु कस्तो दशा भो
सबै उनीलाई माया गरेको दशा हो
यो हो
रातमा
अँध्यारोमा
हामी संगै संगै
जुनहरु जिस्काउद छन्
जब हिन्दछौ
हामी हात समाई
रात यो नबितोस
न त यो साथ छुटोस्
मेरै माया होस
यो रातभरी
रात यो नबितोस
न त यो साथ छुटोस्
मेरै माया होस
यो रातभरी