00:00
04:18
हालको समयमा यस गीतको बारेमा कुनै सम्बन्धित जानकारी उपलब्ध छैन।
सम्हाल्दै यो मनलाई गीत म लेख्दै छु
तिमी आई सँगै गाइदेऊ न
माया बस्दै छ तिम्रो कोमल आत्मासँगै
अलिकति मलाई नि बुझिदेऊ न
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर...
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर छाडिदेऊ न
♪
शब्दले नपुगे, बोलीले नबुझे मायाको भाकाले बुझाउँला म
मनभरिको माया सबै तिम्लाई दिउँला म
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर...
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर छाडिदेऊ न
♪
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर...
बाँकी सबै धुनहरू हामी सँगै नै रचौँला
बाँकी सबै पीर छाडिदेऊ न