00:00
06:13
हालको समयमा यस गीतको सम्बन्धित सूचना उपलब्ध छैन।
कहिल्यै हाँसेनौ
खोज्दा पनि केही पाएनौ
साह्रै नै चित्त दुखायौ
किन, किन म?
कहिले, कहाँ भेट्यौ मलाई?
सपनीमा आउने गर्थ्यौ
किन (किन)? के भनी गयो तिमीलाई?
♪
जूनझैँ चम्किरहुँला
सुन्दिन म बोलाइ तिम्रो
सङ्घर्ष गर्दै बितायौ
कल्पनामै डुबिरह्यौ
कालो बादलले ढाकेको यो संसारमा
सधैँ आफैलाई नै बिर्सिरहन्छु म, किन?
तिमी आऊ न
किन, नआउने तिम्रो पालो यो?
भयो, अति नै भयो
जूनझैँ चम्किरहेथेँ
सुनिन बोलाइ तिम्रो
सङ्घर्ष गर्दै बिताएँ
कल्पनामै डुबिरहेँ
कालो बादलले ढाकेको यो संसारमा
सधैँ आफैलाई नै बिर्सिरहन्छौ तिमी, किन?
तिमी आऊ न
किन, नआउने तिम्रो पालो यो?
भयो, अति नै भयो
♪
कालो बादलले ढाकेको मेरो नेपालमा
सधैँ आफैलाई नै बिर्सिरहन्छु म, किन?
तिमी आऊ न
किन, नआउने तिम्रो पालो यो?
भयो, अति नै भयो