00:00
03:35
यस गीतको सम्बन्धमा अहिले सम्म कुनै जानकारी उपलब्ध भएको छैन।
कसरी, कहाँ लुकाऊँ तिमीलाई अरूदेखि?
डर लाग्छ धरै-धेरै चोरिलग्छन् कि कतै
म बाँच्न सक्दिन तिमीबिना
म भुल्न सक्दिन तिमीलाई
आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि?
मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे
भन न कहाँ राखूँ तिमीलाई आज फेरि
भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ
हो, कहाँ, कहाँ?
♪
बतास आई सुस्त-सुस्त तिमीलाई नै छुन खोज्छ
भँवराहरू वरिपरि तिमीलाई नै चुम्न खोज्छ
आँखाभित्र छोपिराखूँ, आँसुले बगाउँछ कि?
मुटुभित्र थुनिराखूँ, भित्रै गुम्सन्छ कि? हे
भन न कहाँ राखूँ तिमीलाई आज फेरि
भन न कुन ठाउँमा लुकाऊँ, कसरी, कहाँ
हो, कहाँ, कहाँ?
Whoa-oh-oh, कहाँ?