Katha: Episode III - Marijau - Sajjan Raj Vaidya

Katha: Episode III - Marijau

Sajjan Raj Vaidya

00:00

04:58

Song Introduction

यस गीतका लागि हालसम्म कुनै सम्बन्धित जानकारी उपलब्ध छैन।

Similar recommendations

Lyric

Two, three

कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म?

पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?

तिमी हाँसेको हेरिरहेँ सधैँभरि यसरी नै

तिम्रो आँखामा आँसु देखे मरिजाऊँ सासै राेकी

कुरा सबै थाहै छ नि, तिमीलाई के भनूँ म?

पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?

तिमी हाँसेको हेरिरहेँ सधैँभरि यसरी नै

तिम्रो आँखामा आँसु देखे मरिजाऊँ सासै राेकी

मरिजाऊँ, मरिजाऊँ

मरिजाऊँ, मरिजाऊँ, yeah

तिमी नै हौ, तिमी नै हौ

मनले रोजेको तिमी नै हौ

एकान्तमा आएर कानमा मेरो सधैँ गुनगुनाउने

पोखेर मनका भावना सधैँ मलाई अँगाल्ने

एकान्तमा आएर कानमा मेरो सधैँ गुनगुनाउने

पोखेर मनका भावना सधैँ मलाई अँगाल्ने

तिम्रो बानी, मनमानी सबै याद आइरहन्छ

कलकलाउँदो मेरो छाती, सास आधी रहन्छ

मरिजाऊँ, मरिजाऊँ

तिमी नै हौ, तिमी नै हौ

एकान्तमा आएर कानमा मेरो सधैँ गुनगुनाउने

पोखेर मनका भावना सधैँ मलाई अँगाल्ने

- It's already the end -