Sanjha Parey Pachi (From "Appa") - Anmol Gurung

Sanjha Parey Pachi (From "Appa")

Anmol Gurung

00:00

04:42

Similar recommendations

Lyric

साँझ परेपछि नि, लैलै

याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा

तिमी नै भन न, म के गरूँ तिमीबिना?

तिमी नै भन न, म के गरूँ तिमीबिना?

हा, तिमी नजिक आऊ न

हा, तिमी नजिक आऊ न

रङ्गीचङ्गी संसारमा तिम्लाई खोजी बस्छु

रात जति हुन्छ अझै तड्पिरहन्छु मनको भावनालाई बुझाउँदै

रङ्गीचङ्गी संसारमा तिम्लाई खोजी बस्छु

रात जति हुन्छ अझै तड्पी रहन्छु मनको भावनालाई बुझाउँदै

म कहाँ जाऊँ र?

म कता जाऊँ र तिमीदेखि टाढा, मायालु?

हा, तिमी नजिक आऊ न

हा, तिमी नजिक आऊ न

सुखदुःख संसारमा सबलाई एकै हुन्छ

तिमी टाढा हुँदा पीडा नै पीडा छ, मनको कुरा कसलाई सुनाऊँ?

म कहाँ जाऊँ र?

म कता जाऊँ र तिमीदेखि टाढा, मायालु?

हा, तिमी नजिक आऊ न

हा, तिमी नजिक आऊ न

साँझ परेपछि नि, लैलै

याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा

तिमी नै भन न, म के गरूँ तिमीबिना?

तिमी नै भन न, म के गरूँ तिमीबिना?

हा, तिमी नजिक आऊ न (लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै)

हा, तिमी नजिक आऊ न (लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै, तिमी नजिक)

हा, तिमी नजिक आऊ न (लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै)

(लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै, आऊ न)

हा, तिमी नजिक आऊ न (लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै)

हा, तिमी नजिक आऊ न (लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै हो, लैलै)

- It's already the end -