Eklai Jiuna Sikey - Vek

Eklai Jiuna Sikey

Vek

00:00

03:32

Similar recommendations

Lyric

भुल गरे तिमीलाई चाहे मैले

माया दिए के नै पाए

मैले सोच्थे छुट्टीदैनौ कहिले

तर हेर अहिले एक्लो भए

धेरै भो तिमी संग नबोलेको

धेरै भो तिमी संग नभेटेको

कति रुए कति कराए

फर्किन्छौ होला भन्थे

तर आज एक्लै जिउन सिके

आज एक्लै जिउन सिके

मेरो जीवन तिमीलाई सुम्पेको थिए

आफै भन्दा बढी चाहेको थिए

सपना सबै सपनै रहयो

तिम्रो अनि मेरो माया काहाँ गयो

किन हो तिमि यस्तो भएको

किन हो तिमीले नबुझेको

कति रुए कति कराए

फर्किन्छौ होला भन्थे तर

आज एक्लै जिउन सिके

हम् आज एक्लै जिउन सिके (एक्लै)

आज सुन्यता मा अल्झेको छु

म त तिम्रै यादमा बाचेको छु

जता जाउ तिमीलाई नै पाउछु

म त तिम्रै यादमा बाचेको छु

म त तिम्रै यादमा बाचेको छु

म त तिम्रै यादमा बाचेको छु

ठीकै गरे तिमीलाई चाहे मैले

माया के हो मैले बुझे

- It's already the end -