00:00
03:36
आ, ला-ला-ला, ला-ला
♪
कसरी भनूँ म मनको कुरा यो?
पहिलो-पहिलो हो मेरो
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई
कसरी भनूँ म मनको कुरा यो?
कसरी भनूँ म मनको कुरा यो?
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई
♪
सिरिरिरी लाग्छ पगली पवन
नयाँ-नयाँ लाग्छ धर्ती-गगन
हो, सिरिरिरी लाग्छ पगली पवन
नयाँ-नयाँ लाग्छ धर्ती-गगन
भनिदे न, ए चरी, मेरो हजुरलाई
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
कसरी भनूँ म मनको कुरा यो?
कसरी भनूँ म मनको कुरा यो?
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई
♪
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
भनिदे न, ए चरी, मेरो हजुरलाई
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
कसरी भनूँ म? मनको कुरा यो
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई