Parelima - 1974 A.D

Parelima

1974 A.D

00:00

03:54

Similar recommendations

Lyric

परेलीमा लुकाई राख न

अँगालोमा बाँधी राख

परेलीमा लुकाई राख न

अँगालोमा बाँधी राख

जान नदेऊ रोक न रोक

उड्न नदेऊ आकाशको चरी जस्तै मलाई

बाँधेर राख तिम्रै मुटुमा

यो त तिम्रै धड्कन हो

साँचेर राख तिम्रै आँखामा

यो त तिम्रै साहारा हो

मन भित्र साँची राख न

आँखा भित्र अल्झाई राख

मन भित्र साँची राख न

आँखा भित्र अल्झाई राख

रम्न देऊ न तिम्रै आँखामा

बास बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा

बाँधेर राख तिम्रै मुटुमा

यो त तिम्रै धड्कन हो

साँचेर राख तिम्रै आँखामा

यो त तिम्रै साहारा हो

बाँधेर राख तिम्रै मुटुमा

यो त तिम्रै धड्कन हो

साँचेर राख तिम्रै आँखामा

यो त तिम्रै साहारा हो

परेलीमा लुकाई राख न

अँगालोमा बाँधी राख

परेलीमा लुकाई राख न

अँगालोमा बाँधी राख

- It's already the end -