00:00
04:13
कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm
उडिरहने चरी झैँ मनलाई उड्न देऊ न
बगिरहने खोला झैँ मनलाई बग्न देऊ न
तिमी आऊ न यो जीवनमा साथ दिनलाई
एक अर्काकै अँगालोमा जीवन बिताउन
मायालु, मायालु, मायालु, hmm
♪
कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm