Bir Gorkhali - Mantra Band

Bir Gorkhali

Mantra Band

00:00

03:53

Similar recommendations

Lyric

गोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम

आई लाग्ने शत्रुको म गर्छु काम तमाम

इतिहास पल्टाई हेर या पुर्खालाई सोध

जितेकै छौ संसारलाई

अरुको जस्तै दुख छ हामीलाई

निर्दै त होइनै हामी पनि

वीर वीर वीर गोर्खाली

वीर वीर वीर गोर्खाली

पहाडको छोरो हुँ म

गोर्खे मेरो नाम

कहिले पानी कहिले घाम

खोले सिस्नु हाम्रो माम

अँगाल्छु जातिलाई संगीत र संस्कारलाई

गर्व छ मलाई आफ्नो पनमा

गाउछु पहाडैमा देउसी र भैलोमा

माटोको माया छदै छ नि

वीर वीर वीर गोर्खाली

वीर वीर वीर गोर्खाली

गोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम

आई लाग्ने शत्रुको म गर्छु काम तमाम

इतिहास पल्टाई हेर या पुर्खालाई सोध

जितेकै छौ संसारलाई

अरुको जस्तै दुख छ हामीलाई

निर्दै त होइनै हामी पनि

वीर वीर वीर गोर्खाली

वीर वीर वीर गोर्खाली

- It's already the end -