00:00
03:05
ब्रिजेश श्रेष्ठको "सरारा" एउटा लोकप्रिय गीत हो जसले नेपालको श्रोताहरूलाई प्रभावित पारेको छ। यसको मधुर संगीत र गहिरा भावनात्मक बोलहरूले यसलाई विशेष बनाएका छन्। "सरारा" ले प्रेम र विरहका भावहरूलाई प्रस्तुत गर्दै ब्रिजेशको विशिष्ट संगीत शैलीलाई दर्शाउँछ। गीत २०२० मा रिलिज भएको थियो र यसले सकारात्मक समीक्षा प्राप्त गरेको छ।
सररर मोटर चढेर
सररर रेलैमा गुडेर
सररर मोटर चढेर
सररर रेलैमा गुडेर
सिरको फूल सिरैमा, आँखा गाजलु
मायालुको हाँसो मीठो, बोली लजालु
मेरो माया भेट हुने चौतारीको वर
भर लाग्छ, कान्छा, तिम्रै फर्की आउनू घर
सिरसिरे हावासँग मायाको लाखौँ रङ्ग
अनि नयाँ छ उमङ्ग तिम्रो लागि नै
मिरमिरे हावासँग मेरो मन भयो दङ्ग
हामी भेट भएपछि, कान्छा, लैजानू मलाई
सररर मोटर चढेर
सररर रेलैमा गुडेर
सररर मोटर चढेर
सररर रेलैमा गुडेर
(सररर, सरररर)
(सररर, सरररर)
(सररर, सरररर)
♪
मेरो माया, कुरा सुनी मनको भावनालाई तिम्ले बुझिदेऊ न
अलि-अलि, थोरै तिम्रो मनको माया साटी मलाई राखिदेऊ न
सिरसिरे हावासँग मायाको लाखौँ रङ्ग
अनि नयाँ छ उमङ्ग तिम्रो लागि नै
मिरमिरे हावासँग मेरो मन भयो दङ्ग
हामी भेट भएपछि, कान्छा, लैजानू मलाई
सररर मोटर चढेर
सररर रेलैमा गुडेर
सररर मोटर चढेर
सररर रेलैमा गुडेर