00:00
04:14
हाल "Phul Butte Sari Female" गीतको सम्बन्धित जानकारी उपलब्ध छैन।
फूलबुट्टे सारी सपक्क पारी, पछ्यौरी मलमलको

कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो

कान्छाको केश फिँजारिएछ, काइँयोले चट्ट मिलाइदिऊँ कि?
रेशमी चुल्ठो, ओढेर घुम्टो
रेशमी चुल्ठो, ओढेर घुम्टो मोहनी रङ्गमा भुलाइदिऊँ कि?
मोहनी रङ्गमा भुलाइदिऊँ कि?
♪

जाई फुलिसक्यो, जूही फुलिसक्यो, चमेली फुल्दै छ

किन होला कुन्नि यो मेरो मन तिमीतिरै भुल्दै छ